Breaking : गौशालामा गोली चल्यो, गणेश लामा हतियारसहित पक्राउ !
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौं – गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । घटनास्थलबाट प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरी उनीबाट एउटा पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्