×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना बनाउने एमालेको निर्णय

PRIME CA

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना बनाउने एमालेको निर्णय

२८ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  – गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । एमाले शीर्ष नेताहरुको आज बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको बताइएको छ । कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: