×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको बोनस शेयर सुचीकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी लघुवित्तको बोनस शेयर सुचीकृत

Artha Sarokar

२७ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सुचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा  कम्पनीको २ लाख २० हजार कित्ता शेयर सुचीकृत भएको हो ।
गत आर्थिक वर्षमा १० करोड ७१ लाख रुपैयाँ कमाएको लक्ष्मी लघुवित्तले १० प्रतिशत बोनस शेयर र १६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी