×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

PRIME CA

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तानतरण गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरे । 
पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको  हालसम्म ८९ एटिएम रहेका छन् । बैंकले हालसम्म करीव ८२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: