
प्राइमलाइफ इन्स्योरेन्स क.लि. अर्घाखाँचीको आयोजनामा बिहिबार आफ्ना सक्रिय अभिकर्ताहरुसंग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेलको मुख्य आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बरिष्ठ बजार प्रतिनिधिहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थितिमा अभिकर्ता अन्तरक्रिया तथा पुनर्ताजगी तालिम प्रदान गरीएको थियो ।
कार्यक्रमा कम्पनिको हालको वित्तिय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नयाँ विमा योजनाहरु, अभिकर्ता संरचना, मार्केटिङ्ग गर्ने शैलिका साथमा, उपस्थितबाट आएका जिज्ञासा मेटाउने लगायतका विषयमा केन्द्रित रही भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्