×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस संसदीय दलको नेतामा देउवाले मारे बाजी, सिंहले १९ मत मात्रै पाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कांग्रेस संसदीय दलको नेतामा देउवाले मारे बाजी, सिंहले १९ मत मात्रै पाए

Artha Sarokar

२१ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

अाज विहान भएको चुनावमा देउवाले ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा पाँच वर्षको लागि बाजी मारेकी हुन् ।

कुल ६३ सांसदहरुमध्ये सिंहले भने १९ मत पाए । दलको नेतामा निर्वाचित भएपछि देउवाले आजै २ बजे संसदीय दलको बैठक बोलाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी