×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस उर्जाको आईपीओ आउँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साहस उर्जाको आईपीओ आउँदै

Artha Sarokar

२१ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साहस उर्जाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव सहित चैत्र १४ गते साधारण सभा बोलाएको छ ।
साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन गरेपछि कम्पनीले सो सम्बन्धी प्रक्रिया अगाडि बढाउने जनाएको छ । कम्पनी संचालक समितिको फागुन १३ गते बसेको संचालक समितिको बैठकले साधारण शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
साधारणसभाले कुन अनुपातमा आइपीओ निष्कासन गर्ने निर्णय पनि गर्ने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी