×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार आशा जगाएको नेप्से बुधबार किन सुस्तायो ? १८.८२ अंकले घट्यो बजार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार आशा जगाएको नेप्से बुधबार किन सुस्तायो ? १८.८२ अंकले घट्यो बजार !

Artha Sarokar

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १८.८२ अंकले घटेर १५२६.७७  विन्दुमा आइपुगेको छ । कुल ५४ करोड ३४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: पीएलआइसी र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी