Skip to content
LAXMI SUNRISE BANK

खतिवडाको आगमनसँगै उकालो लाग्न सुरु भयो बजार, ५.८६ अंकले बढ्यो नेप्से !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ५.८६ अंकले घटेर १३६४.८१  विन्दुमा आइपुगेको छ । कुल ५५ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र एनएलआइसीपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK