Skip to content
LAXMI SUNRISE BANK

एमाले पोलिटव्यूरो सदस्य रिमाल प्रम ओलीको प्रमुख सल्लाहकारमा नियुक्त

अर्थ सरोकार

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय पनि गरेको छ । रिमाल ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिकामा रहेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK