×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवागढीको आइपिओ आजदेखि आउदै , कहाँ जाने सेयर भर्न?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रसुवागढीको आइपिओ आजदेखि आउदै , कहाँ जाने सेयर भर्न?

११ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रसुवागढी हाइड्रो पावरको आइपीओ शुक्रबारदेखि आउने भएको छ । रसुवागढीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर बिक्री गर्न लागेका छ । 
रसुवागढीमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गते सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीले हाल निष्कासन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् । 
रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी