×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व सिइओ निरौला पर्यटन बोर्डको घोटाला काण्डमा भ्रष्टाचारी ठहर, ७ बर्ष कैद सजाय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पूर्व सिइओ निरौला पर्यटन बोर्डको घोटाला काण्डमा भ्रष्टाचारी ठहर, ७ बर्ष कैद सजाय

१० फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल पर्यटन बोर्डका पूर्व सिइओ सुवास निरौलासहित तीन जनालाई बिशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । तीनलाई भ्रष्टाचारी ठहर गरेपनि २० जनाले भने सफाई पाएका छन् ।

नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा निरौलालाई दोषी ठहर गर्दै बिशेष अदालतले ७ बर्ष कैद र ८० लाख ५१ हजार जरिवानाको फैसला सुनाएको छ । निरौलासँगै अनिलकुमार दासलाई ६ वर्ष कैद र महेन्द्र खनाललाई २ बर्ष कैद सजाय तोकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी