Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ घट्यो बजार ! ०.१० ले घटेरको बजार १३८६.९८ विन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.१० अंकले घटेर १३८६.९८  विन्दुमा आइपुगेको छ । कुल ४२ करोड ५० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीपीले गरेको छ भने त्यसपछि क्रमश: ओडीबिएल र सीसीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK