Skip to content
LAXMI SUNRISE BANK

बुधबार पनि बजारमा पहिरो, ९.६४ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ९.६४ अंकले घटेर १३८७.०८  विन्दुमा आइपुगेको छ । कुल २८ करोड ५५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ओडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: आरबिसीएलपीओ र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK