×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५% हकप्रदमा मूल्य समायोजनपछि मञ्जुश्रीको कति खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५% हकप्रदमा मूल्य समायोजनपछि मञ्जुश्रीको कति खुल्यो सेयर कारोबार ?

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – मञ्जुश्री फाइनान्सको ५% हकप्रदमा मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्जले हकप्रद समायोजन गरेपछि बुधबार मञ्जुश्रीको पहिलो कारोबार १४० रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १५० रुपैयाँँ रहेको छ । 
फाइनान्सले ५% हकप्रदका लागि बुधबार बुक क्लोज गरेको हो । यसआधारमा, मञ्जुश्रीको हकप्रद फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउने छन् । धितोपत्र बोर्डले मञ्जुश्रीलाई १००ः५ अनुपातमा ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी