×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : धेरैपछि भूकम्पको ठुलो धक्का, एकाविहानै हल्लियो काठमाडौँ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Breaking : धेरैपछि भूकम्पको ठुलो धक्का, एकाविहानै हल्लियो काठमाडौँ !

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- धेरैपछी काठमाडौँमा भूकम्प गएको छ । आज विहान झन्डै साँढे २ बजे तिर काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु डल्लु रहेको अपुष्ट खबर भएपनि भूकम्प मापन केन्द्रले आफ्नो वेव साइटमा कुनै विवरण अपडेट गरेको छैन ।

बेला बेला आउने भूकम्पले नेपालीहरु गत बैसाख १२ गतेको भूकम्प सम्झन बाध्य छन् ।    

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी