Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी बैंकमा जागिरको अवसर, बैंकले माग्यो दुई सयभन्दा बढी कर्मचारी (विज्ञापनसहित)

अर्थ सरोकार

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सहायक प्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि दुई सय १४ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका विभिन्न शाखाको लागि दरखास्त आह्वान गरेको हो । आवेदनको लागि फागुन २० गतेसम्म म्याद रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK