
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पोखरा फाइनान्सको १५% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र यस हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । फाइनान्सले पुस ३० गतेदेखि १ः०.१५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ९ लाख ८३ हजार ६८२.७४ कित्ता सेयर बिक्री खुला गरेको हो ।
यो हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गरेको हो । लगानीकर्ताले एनआइबीएल क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लगनखेल, ललितपुरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, पोखरा फाइनान्सको मुख्य कार्यालय न्यूरोड पोखरा र यसका अधिकांश शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्