प्रभु बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन अर्थ सरोकार २४ चैत्र २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । प्रभु बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पन्न २०७औं बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा चयन गर्ने निर्णय गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !