
जनकपुर – बिहीबार प्रदेश नं २ को राजधानी जनकपुरमा मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गरेका छन्। सपथ ग्रहणपछि वीरगञ्ज महानगरपालिकामा उनका समर्थकहरुले १०१ किलोको माला पहिर्याइदिएका छन् ।
पर्सा क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित राउत मुख्यमन्त्री भएको खुशियालीमा वीरगञ्जका वासिन्दाले उनलाई माला लगाइदिएका हुन् । संघीय समाजवादी फोरमका नेतासमेत रहेका मुख्यमन्त्री राउत पर्सा जिल्लाबाट प्रदेश सांसद निर्वाचित भएका थिए । मुख्यमन्त्री राउतले बिहीबार नै पदबहाली गर्दैछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्