×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बधाई छ सबै नेपालीलाई, सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का

PRIME CA

बधाई छ सबै नेपालीलाई, सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का

२ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।
नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई एक विकेटले हराएसंगै नेपाल डिभिजन वनमा पनि उक्लने पक्का भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: