Skip to content

शिव श्री हाइड्रोपावरको आइपीओ आउँदै, अनुमतिका लागि पुगे धितोपत्र बोर्ड

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । कम्पनीले प्रति किता १०० रुपैयाँ दरले १४ लाख ७६ हजार ४०० कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो । 
उक्त आइपिओ निष्कासनको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यो आइपीओ आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्