×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख क्षति

PRIME CA

फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख क्षति

२८ माघ २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

भक्तपुर – भक्तपुर नगरपालिका–१० नागपोखरीमा बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी भएको छ । उद्योगमा आगलागी हुनका कारणले गर्द करिब १० लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रहरी, भक्तपुर दमकल र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: