×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत देउवाले तोके राजीनामा दिने दिन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्तत देउवाले तोके राजीनामा दिने दिन !

२२ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- लामो समयको विवादपछी अन्तत प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने मिति तय भएको छ । स्रोतका अनुसार फाल्गुन २ गते साँझ उनले राजीनामा दिने भएका छन् ।  बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ ।
यो निर्वाचनमार्फत प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ सदस्य निर्वाचित हुनेछन् । जसका लागि निर्वाचन कर्यतालिका अनुसार झण्डै दुई दर्जन राजनीतिक दलहरूले गत माघ १० गते उम्मेदवारी दर्ता गरिसकेका छन् ।
यो निर्वाचनमा देशभरका राष्ट्रिय सभाका सदस्य, गाउँपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २०५६ जना मतदाताले मतदान गर्दैछन् । जसमध्ये १५०५ जना स्थानीय निकायका प्रमुख–उपप्रमुख र ५५० जना प्रदेशसभाका सांसद मतदाता छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी