×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करेन्सी एक्सचेन्जबाट ५३ करोड डलर चोरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

करेन्सी एक्सचेन्जबाट ५३ करोड डलर चोरी

१४ माघ २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जापानको एउटा डिजिटल मनी एक्सचेन्जबाट करोडौं सम्पत्ति चोरी भएको छ । डिजिटल करेन्सी एक्सचेन्ज संसारमा सम्पत्ति आदान प्रदान गर्ने एउटा भर्चुएल माध्यम हो ।
प्रख्यात डिजिटल करेन्सी एक्सचेन्ज क्वाईनचेकको सिस्टम ह्याक गरी ५३ करोड डलरभन्दा बढी मूल्यको डिजिटल करेन्सी एन.ई.एम.चोरी भएको छ ।
छानबिन सुरु गरेको क्वाईनचेकले चोरी भएको डिजिटल करेन्सी फेला पार्ने प्रयास गरिरहेको छ कुन डिजिटल ठेगानामा करेन्सी पठाइएको छ भन्ने जानकारी आफूसँग रहेको कम्पनीको भनाई छ ।
क्वाईनचेकले तत्कालका लागि आफ्नो सम्पूर्ण कारोबार बन्द गरेको ह्याकरले नेटवर्कमा प्रवेश गरी करेन्सी चोरी गरेको ८ घण्टापछि मात्रै थाहा भएको बताइएको छ ।
सन् २०१४ मा पनि टोकियोस्थित अर्को डिजिटल करेन्सी एक्सचेन्ज एम्टीगक्सको नेटवर्कबाट ४० करोड अमेरिकी डलर चोरी भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी