×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाटन दरबार क्षेत्रको पुनर्निमाणका हिमालयन बैंकको सहयोग

PRIME CA

पाटन दरबार क्षेत्रको पुनर्निमाणका हिमालयन बैंकको सहयोग

९ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई एक करोड प्रदान रुपैयाँ गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको पच्चीसौं वार्षिकोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: