×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव पढाइको पूरानो तरिकालाई ‘गुडबाइ’, केयुको संयोजनमा गाउँ-गाउँ आउँदैछ ‘युविकेटस’ प्रणाली ! (भिडियो अन्तर्वार्ता)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अव पढाइको पूरानो तरिकालाई ‘गुडबाइ’, केयुको संयोजनमा गाउँ-गाउँ आउँदैछ ‘युविकेटस’ प्रणाली ! (भिडियो अन्तर्वार्ता)

Artha Sarokar

२८ पुष २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले काठमाडौँ विश्वविद्यालयमा कार्यरत डा. पुरुषोतम खरेललाई प्रस्तुत गरेका छौं । हामीले उनीसँग युविकेटस लर्निंग प्रणालीका बारेमा खास सम्बाद गरेका छौं । यो कार्यक्रम टिभी टुडे टेलिभिजनमा २०७४ साल पुष २७ गते बेलुका ६:३० बजे र पुष २८ गते विहान ४:३० बजे प्रशारण भएको थियो भने एस टेलिभिजनमा २०७४ साल पुष २८ गते बेलुकी काठमाडौँमा एस टेलिभिजन र अन्य जिल्लाका स्थानीय टेलिभिजनमा प्रशारण हुनेछ ।   हेरौं यो अन्तर्वार्ता 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी