×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पृथ्वीनारायण शाहको शरीरमाथि अाङकाजीसहितका नेताहरुले सामूहिक रुपमा यसरी थुके (भिडियोसहित)

PRIME CA

पृथ्वीनारायण शाहको शरीरमाथि अाङकाजीसहितका नेताहरुले सामूहिक रुपमा यसरी थुके (भिडियोसहित)

२७ पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ-  पृथ्वी जयन्तीको दिन जताततै खुसीयालीपूर्वक कार्यक्रमहरु आयोजना भएका बेला अादिवासी जनजाती अगुवाहरुले पृथ्वीनारायण शाहले अाफ्नो अधिकार खोसेको भन्दै कालो दिनको रुपमा विभिन्‍न कार्यक्रम गरेका छन् । उनीहरुले अधिकार खोस्नुको साथै जनजातीको नाक काटेको भन्दै हत्यारा भन्दै प्रतिकारात्मक रुपमा पृथ्वीनारायण शाहको शरीरमाथि सामुहिक रुपमा थुकेका छन् । पृथ्वीनारायण शाह लेखिएको कागजमा जनजाती अगुवाहरुले थुकेका हुन् ।
यद्यपी उनीहरुको यस्तो क्रियाकलापको सर्वत्र विरोध भएको छ । सरकारले पनि यस्तो काम गरेका उनीहरुलाई केहि पनि गर्न सकेको छैन ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: