×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्रका मन्त्रीहरु राजिनामा दिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माओवादी केन्द्रका मन्त्रीहरु राजिनामा दिँदै

Artha Sarokar

२७ पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पार्टीभित्र र बाहिर चर्को अालोचना हुन थालेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिने भएका छन् ।माकेले प्रतिपक्षी नेकपा एमालेसँग पार्टी एकतासहितको चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माकेका मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए । प्रधानमन्त्री देउवाले पटक पटक राजिनामा दिन अाग्रह गर्दापनि नसुनेझैं गरेर मन्त्री क्वाटरमा बसिरहेका माओवादी केन्द्रका सबै मन्त्रीहरुले विहीबार सामुहिक राजिनामा दिएका छन् ।
निर्वाचन भाड्‍ने षड्‍यन्त्र रोक्न भन्दै चुनाव राजिनामा दिन नमानेको माओवादी केन्द्रले चुनावपछि पनि राजिनामा दिन नलगाएपछि पार्टीभित्रै चर्को अालोचना भएको थियो ।
विहीबार साँझै राजिनामा पत्र प्रधानमन्त्री देउवालाई बुझाउने तयारी भइरहेको विनाविभागीय मन्त्री प्रभाकरले जानकारी दिए । पार्टीबाट नेतृत्व गरेका कृष्णबहादुर महरा राजधानी बाहिर भएका कारण विनाविभागीय मन्त्री गिरिराजमणी पोखरेलले राजिनामा पत्र बुझाउन लागेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी