
बुटवल – रुपन्देहीको देबदहमा ब्यापारी बसन्त पौडेल गोली हानी हत्या भएको छ । गुण्डा नाईके मनोज पुन समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी पौडेल बलुको मृत्यु भएकाे हाे ।
शुक्रबार विहान करिब सवा ११ बजे स्थानीय व्यपारी पौडेललाई डिस्कोभरी मोटरसाइकलमा आएका २ जनाले गोली हानेको हो । टाउकोमा गोली लागि गम्भीर घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् ।
एमाले नेता दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्