×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य स्थिर, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनचाँदीको मूल्य स्थिर, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

१७ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

    • अर्थ सरोकार सम्बाददाता 
    काठमाडौँ – साताको पहिलो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५५ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइ रहेको छ ।
    यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ९ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी