
काठमाडौँ – नेकपा एमालेले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्र सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठन गर्ने पहल भएको छ ।
वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेटन गृहकार्य गरेको छ ।
प्रदेश नं २ मा मधेश केन्द्रित दलले जितेको अवस्थामा आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको बताइएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको छ ।
पार्टी एकताका लागि दुई पार्टीबीचका कार्यदलबाट आउने सुझावबमोजिम साझा सैद्धान्तिक विचार र कार्यक्रमतय हुने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्