
काठमाडौँ- विश्व स्वास्थ्य संगठनमा जागिरको निकै राम्रो अवसर आएको छ । २०१७-१२–२७ तारिखमा एक सार्वजनिक सुचना जारी गर्दै संगठनले आकर्षक जागिरको अवसर खुलाएको हो । Administrative & Finance Assistant पदको उक्त जागिरमा ७० हजार प्रति महिना तलव छ भने यो जागिर एक बर्षको करारको हुनेछ । २०१८ जनवरी १७ तारिखसम्म यो जागिरमा आवेदन दिन सकिन्छ ।
प्लस टु पास गरेकालेसमेत आवेदन दिन सक्ने यो जागिरमा माथि उल्लेखित मिति भित्र [email protected] मा आफ्नो बायोडाटा मेल गर्न सकिनेछ । अन्य जानकारी विश्व स्वास्थ्य संगठनको आधिकारिक वेवसाइटमा गएर लिन सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्