×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, सेयरधनीलाई लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेस

PRIME CA

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, सेयरधनीलाई लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेस

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज सोमबार बसेको छ । बैंकको सभा लैनचौर ब्यांक्वेट लैनचौरमा बिहान १० बजेदेखि बसेको हो । सभामा बैंकले गत वर्षको नाफाबाट ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्दैछ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुँदैछ । सभाको लागि बैंकले चैत १० गतेदेखि २३ आजसम्म बुक क्लोज गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: