×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्रका दुई नेतालाई कारबाही गरियो, गम्भिर अन्तर्घात गरेको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माओवादी केन्द्रका दुई नेतालाई कारबाही गरियो, गम्भिर अन्तर्घात गरेको आरोप

९ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गत मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा माओवादीका दुई नेताले पार्टीको हित विपरित काम गरेको भन्दै नेकपा माओवादी केन्द्रले  ति नेताहरुमाथि कारबाही गरेका छन् ।
माओवादी केन्द्रले विरगज क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेकी उर्मिला अर्याललाई असहयोग गरेको आरोपमा नेता जालिम मियाँ र बाबुराम कौशिकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।
निर्वाचनमा आफ्नै पार्टीलाई असहयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै माओवादी पर्साले उनीहरुलाई कारवाही गरेको जनाएको छ । कारवाहीमा पर्ने मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन् भने कौशिक पूर्व जिल्ला संयोजक हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी