
काठमाडौं – चितवन निर्वाचन क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ विजयी बनेका छन् । प्रचण्डले ८ हजार ३ सय २७ मत बदी ल्याएर यो निर्वाचन जितेका हुन्।
प्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३९ हजार नौ सय ४२ मत मात्र पाएका छन् ।
प्रचण्डको आफ्नो गृहजिल्लामा पहिलो जित हो। यसअघि उनी पहिलो र दोस्रो संविधान सभामा रोल्पा/काठमाडौं र सिरहाबाट विजयी भएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्