×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरी-३ मा मतगणना रोकियो, यस्ताे अनाैठाे छ कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनसरी-३ मा मतगणना रोकियो, यस्ताे अनाैठाे छ कारण

Artha Sarokar

२५ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुनसरी – सुनसरी-३ मा विजयकुमार गच्छदारले मत पाइरहेकै बेला त्यो क्षेत्रमा मतगणना रोकिएकाे छ । मत गणनाको क्रममा मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि मत गणना रोकिएको छ।
कांग्रेसबाट विजयकुमार गच्छदार र एमालेबाट भगवती चौधरीबीच मुख्य प्रतिष्पर्धा रहेको सो क्षेत्रमा झन्डै २० हजार मत गन्न बाँकी छ। अहिलेसम्मको मतगणनामा एमालेकी चौधरी अगाडि छन्। कानुनतः मतपत्रमा पैसा भेटिएपछि त्यो मतपत्र बदर हुन्छ।
‘हामीले त्यो भोट हेर्दै नहेरी बदर गरेका छौं,’ सुनसरी–३ का निर्वाचन कार्यालयका सूचना अधिकारी शशी राईले भने, ‘त्यही विषयमा केही राजनीतिक दलले विरोध गरेपछि मतगणना एकछिन रोकिएको छ, स्थगित भएको होइन।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी