
काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली भारी मतसहित विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्दी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८ सय ८२ मतले जितेको छ ।
प्रतिनिधिसभा सदस्यमा ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने अधिकारीले २८ हजार २ सय ५७ मतमा सिमित रहे ।
यसअघि ३ नम्बर क्षेत्रबाट नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन विजयी भएका थिए । उनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए भने सिटौलाले ३१ हजार १ सय ७१ मत मात्रै पाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्