
ललितपुर – ललितपुरको क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले ६३ मतले अगाडी छन् । प्रतिनिधिसभामा एमालेका नवराज सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा रहेको छ ।
प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मत रहेको छ भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्