Skip to content
LAXMI SUNRISE BANK

ललितपुर अपडेट: कांग्रेसका मदन अमात्य अघिअघि, पम्फा भुसाल पछिपछि हेर्नुस् यस्तो छ मतान्तर

अर्थ सरोकार

काठमाडौँ –  ललितपुर–३ मा नेपाली कांग्रेसका उम्मेदवार मदन अमात्य र प्रतिष्पर्धीमा माओवादी केन्द्रकी पम्फा भुसाल  रहेको छ । 


प्राप्त जानकारी अनुसार ललितपुर–३ को ६२३८ मत गणना हुँदा अमात्यले २६७३ मत पाएका छन् भने पम्फा भुसाल साढे चार सय मतले पछि परेकी छन्। भुसालले २२१४ पाएकी छन्।

विवेकशील साझाका उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठले ६६९ मत पाएका छन्। ललितपुर-३ मा करिब ८६ हजार मत खसेको छ। मतगणना जारी छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK