
काठमाडौँ- पूर्व गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता प्रभाकर भारी मतका साथ विजयी भएका छन् ।
पश्चिम रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरले नेपाली काँग्रेसका गोपाल जीजंग शाहलाई भारी मतले पराजित गरेका छन् ।
पहिलो संविधान सभादेखि नै प्रभाकर भारी मतका साथ विजयी हुँदै अाएका छन् । निर्वाचनले केहि बेरमै औपचारिक घोषणा गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्