×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनार्दन शर्माले चुनाव जित्ने पक्कापक्की ! मतगणना नसक्दै विपक्षीले दिए बधाई !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनार्दन शर्माले चुनाव जित्ने पक्कापक्की ! मतगणना नसक्दै विपक्षीले दिए बधाई !

२१ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुकुम- जनार्दन शर्माका समर्थकहरुलाई खुसीको खबर छ ।  रुकुम पश्चिममा वाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो अपडेट अनुसार एक हजार ९३६ मतगणना हुँदा गठबन्धनका जनार्दन शर्माले एक हजार २५८ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालजीजंग शाहले ४०६ मत ल्याएका छन् ।यस्तै नयाँ शक्ति नेपाल पार्टीका शरुण बाँठाले ५८ मत प्राप्त गरेका छन् । अहिलेसम्म १६७ मत बदर भएको छ ।

मत आउने फ्लो हेर्दा जनार्दन शर्माको जीत पक्कापक्की भइसकेको छ । नयाँ शक्तिका नेताले त उनलाई मतगणना नसक्दै बधाई दिइसकेका छन् ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी