काठमाडौं – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचको पहिलो चरणमा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार बझाङमा कांग्रेस उदाउने देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार भन्दा निकै पछाडि छन् । प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको ४ सय ४३ र नेकपा एमालेका भैरव बहादुर सिंहको १ सय १३ मत आएको छ ।