
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीको प्रारम्भिक मत परिणाम आएको छ । प्रारम्भिक नतिजामा कांग्रेस निकै अगाडी छ । बैतडीमा अहिलेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेस एमालेका उम्मेदवार भन्दा तेब्बर मतले अगाडि देखिएका छन् । अहिले एमालेका उम्मेदवारले कूल १ सय १३ मत ल्याउँदा काँग्रेस उम्मेदवारले ३ सय ४३ मत ल्याएका छन् । यसमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्