×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा दिपक खनाल सर्वसम्मत चयन

PRIME CA

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा दिपक खनाल सर्वसम्मत चयन

अर्थ सरोकार

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा दिपक खनाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको चैत्र २० गतेको संचालक समितिको बैठकले लुम्बिनी विकास बैंकको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने खनाललाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । खनाल लुम्बिनी विकास बैंकमा चिफ म्यानेजरको रुपमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: