
काठमाडौ- बुधबार राती मतदातालाई पैसा बाँड्न हिँडेका काठमाडौं क्षेत्र नं ४ का ब्गाम कार्यकर्ताहरु नियन्त्रणमा परेका छन् । काँग्रेस उमेद्वार गगन थापालाई मत नदिने भए पैसा दिन्छु भन्दै हिंडेको आरोपमा उनीहरु नियन्त्रणमा परेका हुन्। स्थानीयले उनीहरुलाई प्रहरीलाई बुझाएका छन् ।
प्राप्त जानकारी अन्सुआर एमालेकोतर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा वडाध्यक्ष जितेका राजु अधिकारीले स्थानीय सुकदेश अधिकारीलाई पैसा दिन थालेपछि उनी सहितका एमाले कार्यकर्ता नियन्त्रणमा परेका हुन् । बा १२ च ९५७१को गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । राजनले क्षेत्र नं ४का सुकुम्बासी बस्तीमा पैसा बाँडेको सूचना पाएपछि काँग्रेसका कार्यकर्ताले पछ्याएका थिए ।
यसैबीच घटनास्थलमा एमालेका विरुद्ध नारावाजी पनि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्