
काठमाडौँ – कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले २२ जना कर्मचारी माग गरेको छ । बैंकले पाँच जना सहायक अधिकृत, एक जना सहायक अधिकृत (आईटी), छ जना बरिष्ठ सहायक र १० जना फिल्ड सहायक मागेको हो । वरिष्ठ सहायक र फिल्ड सहायकका लागि अनुभव अनिवार्य गरिएको छैन । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर २९ गतेसम्ममा दरखास्त दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्