×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एसीसीए पढ्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कति खर्च लाग्छ ? कुन-कुन समयमा तिर्नुपर्छ ? (टेलिभिजन अन्तर्वार्ता)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘एसीसीए पढ्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कति खर्च लाग्छ ? कुन-कुन समयमा तिर्नुपर्छ ? (टेलिभिजन अन्तर्वार्ता)

Artha Sarokar

१८ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार डटकम सञ्चालक कम्पनी शुभम् मिडिया प्रालिद्वारा संचालित चार्टड एकाउन्टेन्सीसँग सम्बन्धित कार्यक्रम सीए सरोकारले आइतबारबाट एसीसीए सप्ताह २०७४ सुरु गरेको छ । अर्थ सरोकार डटकमको समेत संयोजन रहेको उक्त कार्यक्रममा हामी एसीसीएका सम्भावना र चुनौतीका बारेमा चर्चा-परिचर्चा गर्दैछौं । आजको अंकमा हामीले सीसीए स्कुल अफ एकाउन्टेन्सीका निर्देशक सुशील कुँवरलाइ कार्यक्रममा प्रस्तुत गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी