Skip to content

‘शरिरले अपाङ्ग भएर के भो ? आर्थिक विकासका एजेन्डा मसँग छ, नेपालको अर्थ व्यवस्था चुरुस्त बनाउनेछु !’

Dish Home

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले आम नेपाली पार्टीका संयोजक नीलकण्ठ पौडेललाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले उनका एजेन्डा र आर्थिक विकासमा उनले दिन सक्ने योगदानका बारेमा कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :
  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्