
दाङ- प्रधानमन्त्रीलाई लक्षित गर्दै दाङ, तुल्सीपुरमा बम विष्फोट हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा म्यादी प्रहरी पनि छन् । घाइतेमध्ये २ गम्भीर छन् भने एक जनाको अवस्था झन् चिन्ताजनक छ । चिन्ताजनक रहेका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । केहि पर प्रधानमन्त्रीको सभा थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्